लण्डनमा १३ औं नेपाली मेला सम्पन्न (फोटो फिचर)

पूर्ण गुरुङ | लन्डन । नेपाली समुदायबीच बेलायतमा अत्यन्त लोकप्रिय नेपाली मेला विविध कार्यक्रमका साथ आइतबार सम्पन्न भएको छ । लण्डनस्थित क्याम्पटन पार्क रेसकोर्षमा १३ औं नेपाली मेला सम्पन्न भएको हो । मेलाको आर्कषणको रुपमा रहेको एम्बासेडर कप घान्द्रुक समाज युकेले हात पारेको छ । त्यस्तै, गत वर्षको विजेता सिक्लेस पार्चे कम्युनिटी युके दोस्रो र … Continue reading लण्डनमा १३ औं नेपाली मेला सम्पन्न (फोटो फिचर)